नियम ८
कार्य विभाजन र संचालन
(१) नेपाल सरकार, रक्षा मन्त्रालय (कन्ट्रोलर अफ डिफेन्स एकाउण्ट एण्ड स्टोर्स) का पदाधिकारीहरु र जंगी अड्डा तथा सो मातहतका बाहिनी, युनिट, सव–युनिट, डिपो, विभाग तथा अड्डाका पदाधिकारीहरुको कार्यहरुको विभाजन समय समयमा नेपाल सरकार, रक्षा
मन्त्रालयबाट निकालिने अर्डर तथा निर्देशनहरु बमोजिम हुनेछ ।